मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेमाथि कारबाही !

काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालयले गम्भीर आपत्ति प्रकट गरेको उल्लेख छ । दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली … Continue reading मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेमाथि कारबाही !